कामचलाउ सरकारले अध्यादेश ल्याउनु कुर्सी मोहको पराकाष्ठा : डा. कार्की
मङ्सिर २६, २०७९काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी नवनिर्वाचित सांसद डा. तोसिमा कार्कीले कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउन लागेको भन्दै विरोध गरेकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अपराधीहरूलाई कारागारसम्म गएर भेट्ने तथा रिहाइ गराउन कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउने? निर्लज्ज कुर्सी मोहको पराकाष्ठा ! विधिको शासनलाई आफू अनुकूल नचाउन
सबै पढ्नुहोस