राजस्व कार्यालयको नक्कली परिचयपत्र लगाएर नयाँ बसपार्कमा ठगी गर्ने आठ जना पक्राउ
मङ्सिर २५, २०७९प्रहरीले ठगी र कीर्ते संलग्न आठ जनालाई पक्राउ गरेको छ । काठमाडौं–२६ स्थित नयाँ बसपार्क इलाकामा आन्तरिक राजस्व कार्यालयको नक्कली युनिफर्म र परिचयपत्रसमेत लगाएर आफूलाई आन्तरिक राजस्वको कर्मचारी बताउनेलाई प्रहरीले शुक्रबार ४ बजे पक्राउ गरेको हो । उनीहरूले विभिन्न होटेल तथा रेस्टुरेन्टमा राजस्व अनुगमनका लागि आएका हौँ भनी नयाँ बसपार्कस्थित होटेल तथा रेस्टुरेन्टहरूले विभ
सबै पढ्नुहोस