दुल्लु अस्पतालमा अप्रेसन सेवा सुरु गर्न तयारी पूरा
कार्तिक २९, २०७९दैलेख- दुल्लु अस्पतालमा अप्रेसन सेवा सञ्चालन लागि तयारी पुरा भएको र अप्रेसन थ्रेयटरको सम्पूर्ण जडान कार्य सकिएको छ । अबको केही दिनमा अप्रेसन सेवा सञ्चालनमा आउने दुल्लु अस्पतालले जनाएको छ । यस्तै विशेषज्ञ डा. राजन नारायण नकर्मी सहितको टिममा डा. शिशिर सौरभ, डा. मनोज विश्वकर्मा डा. आशिष माक, एनेस्थेशिया कृष्ण जोशी, स्कर्बमा नर्सिङ मनिता अधिकारी, ज्ञानम
सबै पढ्नुहोस