नुवाकोटमा आमा-छोरीको हत्या
कार्तिक २९, २०७९नुवाकोट- नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ भङ्गेरीमा साेमबार साँझ आमाछोरीको हत्या भएको छ । धारिलो हतियार प्रयोग गरेर २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनको छोरी तीन वर्षीया कृष्टिना खतिवडाको हत्या भएको दुप्चेश्वर गाउँपालिका–५ का वडाध्यक्ष मइतबहादुर तामाङले जानकारी दिए। उनका अनुसार धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरका विभिन्न अङ्गमा गहि
सबै पढ्नुहोस