शेयर बजार : नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि
कार्तिक २८, २०७९काठमाडौँ- सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव २९ अङ्कले उकालो लागेर एक हजार नौ सय चार दशमलव ४५ विन्दुमा पुगेको छ । आजको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ५१ अङ्कले उकालो लागेर तीन सय ७५ दशमलव शुन्य चारमा पुगेको छ । यो दिन दुई सय २६
सबै पढ्नुहोस