अण्डाको मूल्यमा वृद्धि, किसानलाई सामान्य राहत
जेठ १७, २०८२चितवन- लामो समयदेखि लागत मूल्यभन्दा कममा अण्डा बेच्न बाध्य किसानहरूले मूल्य बढेसँगै केही राहत महसुस गरेका छन्। अत्यधिक गर्मीका कारण उत्पादनमा कमी आउँदा र माग बढ्दा अण्डाको मूल्य वृद्धि भएको हो। नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन मूल्य तोक्ने गर्दछ। सङ्घले आज (शनिबार) देखि लागू हुने गरी एक्सएल (XL) अण्डा प्रतिक्रेट (३० वटा) को फार्म मूल्य ४८
सबै पढ्नुहोस