अमेरिकाद्वारा विदेशी विद्यार्थी भिसा अस्थायी रूपमा स्थगित
जेठ १४, २०८२काठमाडौ - अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको छ। सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिको एक भागको रूपमा यो निर्णय लिइएको हो। अमेरिकी विदेश मन्त्रालयले दूतावासहरूलाई अर्को निर्देशन नआएसम्म विद्यार्थी भिसा जारी नगर्न निर्देशन दिएको छ। यो निलम्बन कहिलेसम्म रहनेछ भन्ने स्पष्ट छैन।
सबै पढ्नुहोस