ट्रम्पले रोके हावर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना
जेठ ९, २०८२एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले प्रतिष्ठित हावर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको छ। विश्वविद्यालयको 'स्टुडेन्ट एक्सचेन्ज भिजिटर प्रोग्राम' (विद्यार्थी आदानप्रदान कार्यक्रम) निलम्बन गरिएको हो, जुन होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसनको निगरानीमा थियो। यो निर्णयले हावर्डमा अध्ययनरत हजारौं अन्तर्राष्ट
सबै पढ्नुहोस