भागबण्डामा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दै
भदौ १९, २०७९काठमाडौं- पाँच दलीय सत्ता गठबन्धनको बैठक आज (आइतबार) बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक दिउँसो ३ बजे बस्ने बस्नेछ । शीर्ष तहका नेतासहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बस्न लागेको जनमोर्चाका नेता आनन्द शर्माले जानकारी दिए । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सिट भागबण्डामा सहमति खोज्नका लागि पाँच दलको बैठक बस्न ल
सबै पढ्नुहोस