रञ्जन कोइरालाको मुद्दा फैसलाबारे मलाई प्रायश्चित छ : चोलेन्द्र
भदौ १९, २०७९काठमाडाैँ- निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले रञ्जन काेइरालाकाे मुद्दामा सजाय कम गरेकाे भन्ने कुरा सही रहेकाे कुरा सही रहे पनि कर्तव्य ज्यान गरेकै भन्ने कुरा सदर भएकाे बताएका छन् । महाभियाेग सिफारिस समिति समक्ष तेस्राे दिन बयान दिँदै उनले काेइरालाकाे फैसलामा विवेक प्रयाेग गरिएकाे बताएका हुन् । उनले भने, ‘पारिवारिक कुरा र नाबालक छोरा भए
सबै पढ्नुहोस