बाबुराम भट्टराई भन्छन्– चुनाव घोषणापछि सांसदले तलबभत्ता नलिउँ
भदौ २०, २०७९काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले निर्वाचन घोषणापछिको संसद्लाई कायम राख्नुपर्ने बताएका छन्। उनले लोकतन्त्र रक्षाका लागि निर्वाचन घोषणापछि पनि पुरानै प्रतिनिधिसभा कायम राख्नुपर्ने आवश्यकता औल्याउँदै विगतमा पनि यस्तो अभ्यास रहेको बताएका हुन्। उनले सांसदले तलबभत्ता नलिन सकिने बताए।
सबै पढ्नुहोस