गठबन्धनको कार्यदले शीर्ष नेतालाई प्रतिवेदन बुझाउने
भदौ २२, २०७९काठमाडौँ- सत्तारुढ पाँच दलीय गठबन्धनको सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक आज बुधबार पनि बस्ने भएको छ। बुधबार बस्ने कार्यदलले सहमति भएको विषयसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ। मंगलबार साँझ ६ बजेदेखि बसेको बैठकमा लामो छलफल भएपनि सहमति भने हुन सकेको थिएन्। कार्यदलका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अ
सबै पढ्नुहोस