बालुवाटारमा सिट बाँडफाँट कार्यदलको बैठक बस्दै
भदौ २३, २०७९काठमाडाैँ- सिट बाँडफाँटका गर्न सत्ता गठबन्धनले बनाएको ११ सदस्यीय कार्यदलको बैठक बस्दै छ। केहीबेर पछि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको हो। बुधबार साँझ बसेको बैठकमा निर्वाचन क्षेत्र अनुसार सहमति बन्न सकेको थिएन। प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाको ३ सय ३० मध्य काङ्ग्रेसले धेरै सिटको दाबी छोड्न मानेको छैन। कांग्रेस अडानबाट झर्न नमानेपछि माओवादी
सबै पढ्नुहोस