बैतडी: काँग्रेसबाट संघमा अधिवक्ता सुरेन्द्र ऐर सहित ९ जना सिफारिस
भदौ २३, २०७९काठमाडौं- नेपाली काँग्रेसबाट बैतडीमा प्रतिनिधि सभाका लागि दुर्गम मानिएको स्थानीय तह सिगास गाउँपालिका घर भएका अधिवक्ता सुरेन्द्र ऐर सिंह ऐर सहित ९ जना सिफारिस भएका छन् । आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि आइतबार नेपाली काँग्रेस बैतडीले संघ र प्रदेशका आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरेको नेपाली काँग्रेस बैतडीले जनाएको छ । संघमा प्रत्यक
सबै पढ्नुहोस