×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

समावेशी आयोगका पदाधिकारीलाई कारबाही गर्न माग

समावेशी आयोगका पदाधिकारीलाई कारबाही गर्न माग

भदौ २१, २०७९

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले उम्मेदवारी मनोनयन दर्तासँगै सांसद पद जाने बताएका छन्। संसद्को कार्यकाल गणना गर्दा अन्तिम मत परिणाम सार्वजनिक गरेका दिनदेखि नयाँ संसद सुरु हुने र उम्मेदवार मनोनयनसँगै म्याद जाने गरी संशोधन गरिनुपर्ने उनले बताए। उनले संसद्को प्रतिष्ठाका लागि सत्ता वा प्रतिपक्ष सबै एक ठाउँमा उभिनुपर्ने बताए।

सबै पढ्नुहोस