२ वटा प्रश्नकाे उत्तर दिएर बाहिरिए चोलेन्द्रशम्शेर जबरा
भदौ १६, २०७९काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियाेग सिफारिस समितिले बिहीवार २ वटा मात्रै प्रश्न साेधेकाे छ । विहान ११ बजे समितिकाे बैठकस्थल सिंहदरबारमा पुगेका जबराले झण्डै २ घण्टामा २ वटा प्रश्नकाे जवाफ दिएका हुन् । महाअभियोग सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेकोमा हिजाे र आज गरी ६ वटा प्रश्न साेधी भ्याएकाे छ । समितिकाे अर्को बै
सबै पढ्नुहोस