×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

निर्वाचन आचारसंहिता : मतदानको १७ दिन  अघिदेखि मात्र जुलुस, आमसभा र घरदैलो

निर्वाचन आचारसंहिता : मतदानको १७ दिन अघिदेखि मात्र जुलुस, आमसभा र घरदैलो

भदौ १४, २०७९

काठमाडौं- आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । सोमबार राजपत्रमा प्रकाशित आचारसंहितामा मतदानको १७ दिनअघिदेखि मात्र प्रचारप्रसारका लागि जुलुस, आमसभा, कोणसभा र घरदैलो गर्न मिल्ने उल्लेख छ । उल्लंघन गर्नेे उम्मेदवारलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारीसमेत रद्द गर्न सक्नेछ । आयोगले निर्णय गरेपछि आचारसंहिता लागू हुनेछ । 

सबै पढ्नुहोस