राष्ट्रपतिसँग नागरिकता विधेयकबारे छलफल गर्न कांग्रेस पदाधिकारी शीतल निवास जाँदै
भदौ १३, २०७९काठमाडौँ- राष्ट्रपति र सरकारबिच दूरी बढेकाे बेला नेपाली कांग्रेसका पदाधिकारीकाे टाेलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने भएकाे छ । भेटघाट कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली काांग्रेसका सभापति पनि रहेन उनकाे नीजि सचिवालयले जानकारी दिएकाे छ । भेटघाटमा नागरिकता विधेयकका सम्बन्धमा कुराकानी हुने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले ज
सबै पढ्नुहोस