नेविसंघले शिक्षा मन्त्री पौडेललाई बुझायो २९ बुँदे ज्ञापन पत्र
भदौ १३, २०७९काठमाडौँ- नेविसंघले त्रिभुवन विश्वविद्यालयमा देखा परेका समस्या समाधान गर्नलगायत विभिन्न शैक्षिक माग राखेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई २९ बुँदे ज्ञापत्र पत्र बुझाएको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले आइतबार मन्त्री पौडेललाई बुझाएको ज्ञापन पत्रमा शैक्षिक विकासका लागि तत्कालिन र केही संरचनागत समस्याको सम्बोधन गर्न माग गरेका छन्।&nb
सबै पढ्नुहोस