×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

मतपत्रका लागि १६ करोड ३२ लाखको कागज खरिद गर्न खुल्यो ठेक्का

मतपत्रका लागि १६ करोड ३२ लाखको कागज खरिद गर्न खुल्यो ठेक्का

भदौ १५, २०७९

काठमाडौँ- आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले धमाधम तयारी अघि बढाएको छ। मतपेटिका, मतपत्र र अन्य निर्वाचनमा आवश्यक पर्ने सामग्री खरिदका लागि विभिन्न कम्पनीहरुलाई धमाधम ठेक्का दिन थालेको छ। आयोगले बुधबार (१५ भदौ) मा मतपत्रका लागि कागज खरिदको जिम्मा थापाथलीस्थित नवदुर्गा ट्रेडिङ कन्सर्नलाई दिएको जनाएको छ। एक सूचना जार

सबै पढ्नुहोस