नेपाल र जिम्बावे ‘ए’बीच दोस्रो एकदिवसीय खेल आज
बैशाख २४, २०७९काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमले आज शनिबार पाहुना टोली जिम्बावे ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले दोस्रो एकदिवसीयमा जिम्बावे ‘ए’विरुद्ध खेल्न लागेको हो । खेल टियु क्रिकेट मैदानमा बिहान ९ः३० बजे शुरु हुनेछ । आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ भने जिम्बावे लगातार दोस
सबै पढ्नुहोस