बेंग्लोरलाई हराउँदै राजस्थान आईपीएलको फाइनलमा
जेठ १४, २०७९काठमाडाैँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई हराउँदै राजस्थान रोयल्स फाइनलमा पुगेको छ। शुक्रबारको खेलमा राजस्थानले बेंग्लोरमाथि ७ विकेटको जित हात पारेको हो। शुक्रबारको खेलमा पहिला ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। बेंग्लोरका लागि राजत पाटिदारले ५८ रनको पाली खे
सबै पढ्नुहोस