उपाधि नजिक रहेको सिटीको शानदार जित, १७ मिनेटमै डिब्रुनेको ह्याट्रिक
बैशाख २९, २०७९काठमाडौं - इंग्लिस प्रिमिरियर लिगमा गएराति भएको आफ्नो ३६ औँ खेलमा उपाधिक नजिक रहेको म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ। सिटीले उल्भ्सलाई उसकै मैदानमा ५-१ गोलअन्तरले हरायो। सिटीका लागि बेल्जियन मिडफिल्डर केबिन डिब्रुने एक्लैले चार गोल गरे भने रहिम स्टर्लिङले एक गोलको योगदान गरे। खेल शुरु भएको सातौँ मिनेटमा नै बर
सबै पढ्नुहोस