नेपालद्वारा जिम्बावे ८ विकेटले पराजित
बैशाख २१, २०७९काठमाडाैँ- नेपालले पाहुना टोली जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा सहज जित निकालेको छ । टियु क्रिकेट मैदानमा बुधबार नेपालले जिम्बावेलाई ८ विकेटले हराएको हो । जितसँगै नेपालले पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो टी–ट्वान्टी भने वर्षाले रद्द भए
सबै पढ्नुहोस