एसपिपी सम्झौता राष्ट्रघाती सम्झौता हो : टोपबहादुर रायमाझी
असार ४, २०७९काठमाडौँ- नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीले एसपिपी सम्झौता राष्ट्रघाती सम्झौता रहेको बताएका छन् । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा नेपालले कुनैपनि हालतमा सम्झौता गर्न नहुने बताएका हुन् । शनिबार नेता रायमाझीले अहिले नेपालका सबै दलहरु एसपीपी सम्झौता गर्न नहुने पक्षमा उभिएको बताए । नेता रायमाझीले अहिले एसपीपीबारे बाहिरिएको सम्झौताको मस्यौद
सबै पढ्नुहोस