सैन्य बेस राख्ने गरी साझेदारी गर्ने दुस्साहस कहाँबाट पलायाे, खाेजाैँ : प्रदीप ज्ञवाली
असार ५, २०७९काठमाडौँ- नेकपा एमालेका उपमहासचिव तथा प्रदीप ज्ञवालीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) गर्ने दुस्साहसबारे खाेजी गर्न माग गरेका छन् । उनले भने, ‘सैनिक साझेदारी, त्यसमा पनि यहाँ बेस राख्न मिल्ने गरी । यत्रो दुस्साहस कहाँबाट पलायो होला ?’ सिंगो देश एक ठाउँमा उभिएकाले एसपीपी अस्वीकार गर्नेतिर गएपनि १०बुँदे मस्यौदालाई यत्तिकै बेवारिसे छोड्न नमिल्ने उनकाे भ
सबै पढ्नुहोस