भारतबाट छुट्यो रामायण सर्किट रेल : भोलि जनकपुर आइपुग्ने
असार ८, २०७९काठमाडौँ भारत र नेपाल जोड्ने पहिलो रेल नयाँ दिल्लीबाट छुटेको छ। ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको सो रेल भारतीय समयअनुसार मंगलबार साँझ ७ बजे नयाँ दिल्लीबाट छुटेको हो। भारतका रेलमन्त्री र पर्यटनमन्त्रीले संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई रेल सेवाको उद्घाटन गरेका छन्। सो रेल झण्डै ५०० पर्यटक बोकी असार ९ गते जनकपुरधाम आइपुग्ने भारत
सबै पढ्नुहोस