छैटौँ निसान कपको उपाधि नेपालयलाई
असार ६, २०७९काठमाडौँ- राष्ट्रिय संस्थागत विद्यालय संघ (निसान) ले आयोजना गरेको अन्तर विद्यालय सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधि नेपालयले हात पारेको छ । कुल ३३ विद्यालयका ३६ टिमको सहभागी रहेको प्रतियोगितामा मनकामना माविलाई टाइब्रेकरमा ३-२ ले हराउँदै नेपालयले उपाधि चुमेको हो । प्रतियोगितामा लिटल बड्स माविलाई १-३ ले हराउँदै विट्स एकेडेमी तृतीय भयो । प्रतियोगितामा मनकामना
सबै पढ्नुहोस