गठबन्धन बैठक : मन्त्रिपरिषद् पुनर्गठनदेखि देउवाको अमेरिका भ्रमणसम्म छलफल
असार ५, २०७९काठमाडौं- सत्ता गठबन्धनको बैठक सकिएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको हो। बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, एसपीपी, प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणलगायतका विषयमा छलफल भएको छ। बैठकमा नेकपा एकीकृत समाजवादीले आफूहरूले गरेको मन्त्री हेरफेरको निर्णय छिट्टै कार्यान्वयन गर्न प्रधानमन्त्री देउवासँग माग गरे। ज्वाफम
सबै पढ्नुहोस