रणबीर कपूर अभिनित ‘ब्रह्मास्त्रः शिवा’ को ट्रेलर सार्वजनिक
असार १, २०७९काठमाडौँ- सहनिर्देशनबाट सिने-क्षेत्र प्रवेश गरेका भारतीय चर्चित अभिनेता रणबीर कपूर अभिनित बलिउड चलचित्र ‘ब्रह्मास्त्रः शिवा’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता रणबीर कपूर र अभिनेत्री आलिया भट्टको मुख्य भूमिका रहेको बहुप्रतीक्षित फिल्मको ट्रेलर आज बुधबार सार्वजनिक भएको हो। सुपरहिरो विधामा बनेको यस फिल्म साइन्स फिक्सन तथा पौराणिक कथामा आधारित छ । डि
सबै पढ्नुहोस