प्रतिनिधिसभा बैठक : आज प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने
असार २, २०७९काठमाडौं- प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। आज रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने संभ
सबै पढ्नुहोस