गायक धर्मेन्द्र सेवानको नयाँ गीत ‘एैयो रैयो सैयो’ सार्वजनिक
जेठ २७, २०७९काठमाडाैँ- गायक धर्मेन्द्र सेवानको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘एैयो रैयो सैयो’ बोलको गीतमा शब्द, संगीत धन माया परियारको रहेको छ । गीतमा गायक धर्मेन्द्रले स्वयम स्वर दिएका छन् । उक्त सार्वजनिक रमाईलो झ्याऊरे गीतको भिडियोमा धमेन्द्रलाई अभिनेत्री नम्रता सापकोटले अभिनयमा साथ दिएकी छन् । भिडियोमा सहयोगको नाममा दृष्टीविहि
सबै पढ्नुहोस