×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

जेठ २७, २०७९

काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक- २०७९ का विभिन्‍न शीर्षकमा मन्त्रालयगत छलफल जारी छ।  प्रतिनिधिसभा बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ। संसद् सचिवालयका अनुसार बैठकमा परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफल हुने कार्यसूची छ।  बिहीबारको प्रतिनिधिसभाको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो।

सबै पढ्नुहोस