कर्णालीका स्थानीय तह प्रमुख भन्छन् : प्रदेश सरकारले विकासका नाममा विनाश निम्त्यायो
जेठ २८, २०७९सुर्खेत- कर्णाली प्रदेश सरकारप्रति यहाँका स्थानीय तहका प्रमुखहरूले गुनासो गरेका छन् । समयमै योजना नपठाएको, स्थाानीय तहसँग सम्पर्क नगरेकोलगायतका गुनासो स्थानीय जनप्रतिनिधिहरूले गरेका हुन् । प्रदेशका मन्त्रालयले कर्मचारी व्यवस्थापन नगरेको भन्दै स्थानीय तहका प्रमुखले विकास नाममा विनाश निम्त्याएको समेत बताए ।
सबै पढ्नुहोस