×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

विश्व वातावरण दिवस-२०२२ अवसरमा भरतपुर महानगरपालिको सप्ताहव्यापी कार्यक्रम समापन

विश्व वातावरण दिवस-२०२२ अवसरमा भरतपुर महानगरपालिको सप्ताहव्यापी कार्यक्रम समापन

जेठ २६, २०७९

भरतपुर- विश्व वातावरण दिवस-२०२२ को अवसरमा बिहीबार भरतपुर महानगरपालिकाले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमलाई समापन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दिगो फोहर व्यवस्थापन महानगरपालिको पहिलो प्रथामिकता रहेको बताएकी छिन ।  भरतपुरलाई सफा र सुन्दर बनाउने सबैको सझा संकल्प लिनुपर्छ , उनले भनिन, पहिलाको निरन्तरताले मात्रै पुग्दैन, यो कार्यलाई अझ तीब्र गतिमा अगाडि बढाउनुपर्छ

सबै पढ्नुहोस