असारमा बिहे गर्दै हरिहर र नीता
जेठ २३, २०७९काठमाडौं- नायिका नीता ढुंगाना र नायक तथा ज्योतीष हरिहर अधिकारी ३ बर्षदेखि प्रेम सम्बन्धमा छन् । प्रेम सम्बन्धमा रहेपनि यो जोडीले सार्वजनिक रुपमा प्रेम स्विकार भने गरेको छैन । तर, उनीहरु प्रेम सम्बन्धमा रहेदेखि नै एक अर्कासँग नजिक छन् र विभिन्न प्रोजेक्टमा सहकार्य पनि गर्दैछन् । अकाठमाडौँ । नायिका नीता ढुंगाना र नायक हरिहर अधिकारी एक हुने भएका छन् । उनीहरू आउँद
सबै पढ्नुहोस