इम्बोस्ड नम्बर प्लेट : तीव्र आलोचनापछि विभागले माग्यो माफी
जेठ २४, २०७९काठमाडाैँ- इम्बोस्ड नम्बर प्लेट अनिवार्यबारे तीव्र आलोचना भएपछि यातायात व्यवस्था विभागले माफी मागेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै विभागले माफी मागेकाे हाे । यही जेठ २० गते विभागले सूचना जारी गर्दै बागमती र गण्डकीमा आगामी साउन १ सम्म सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नुपर्ने सूचना प्रकाशित गरेकाे थियाे, यसपछि उसकाे तीव्र आलाेचना भएकाे थियाे । यसपछि विभाग माफी माग्न बाध्य भएका
सबै पढ्नुहोस