×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

भरतपुरमा कटुवा पेस्तोल सहित एकजना पक्राउ

भरतपुरमा कटुवा पेस्तोल सहित एकजना पक्राउ

जेठ २३, २०७९

चितवन- चितवनको भरतपुर महानगरपालिका- ५ श्रृष्टि चोकबाट १ थान कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले आज सोमबार सोही महानगरपालिका-६ बस्ने ४० वर्षीय दिपक पुनलाई रंगेहात पक्राउ गरेको हो । आज बिहान ना ४५ प २७१ नं को मोटरसाइकललाई  जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार पुनलाई उक्त पेस्तोलसहित फेला पारिएको प्रहरीले बताएको छ ।

सबै पढ्नुहोस