आम निर्वाचनको आन्तरिक तयारीमा निर्वाचन आयोग
जेठ २१, २०७९काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछूतको व्यवहार एक सभ्य समाजको कलङ्कका रुपमा रहेको बताएका छन्। नेपाल ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणाको १६औं वर्ष पूरा भएको अवसरमा उनले जातीय भेदभाव र छुवाछूत सामाजिक रुपमा अनैतिक, अमानवीय र कानुनी रुपमा गम्भीर अपराधजन्य कार्य भएको पनि उल्लेख गरेका छन्। उनले हरेक नागरिकलाई न्याय समानता सहितको
सबै पढ्नुहोस