सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम २२ गते प्रस्तुत हुने
जेठ १९, २०७९धनगढी- सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम यही जेठ २२ गते प्रस्तुत हुने भएको छ । प्रदेश सभाको चालु अधिवेशनको आगामी पाँचौ बैठकमा प्रदेश प्रमुख देवराज जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मिति तय भएको हो । बिहीबार बसेको बजेट अधिवेशनको चौथो बैठकमा सभामुख अर्जुनबहादुर थापाले जेठ २२ गते अपरान्ह ४ बजे प्रदेश प्रमुख जोशीले प
सबै पढ्नुहोस