एमालेनिकट उद्योग व्यवसायी महासंघको अध्यक्षमा एलपी साँवा लिम्बू
चैत २५, २०७८काठमाडौं – नेकपा एमालेनिकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशनबाट नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा झापा निर्वाचन क्षेत्र न. ४ का सांसद एलपी साँवा अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ । महासंघको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी पनि सर्वसम्मत चयन भएका छन् । उद्योगी व्यवसायी महासंघका पदाधिकारी यसप्रकार रहेका छन् । उपाध्यक्षहरु:
सबै पढ्नुहोस