गठबन्धनमा किचलो, कांग्रेसको प्रस्ताव अरु दलबाट ठाडै अस्विकार
चैत २४, २०७८आसन्न स्थानिय तहको निर्वाचनमा गठबन्धन गरेर नेकपा एमालेलाई हराउँने भन्दै हिँडेका दलहरु भित्रै किचलो देखिएको छ । सैद्धान्तीक रुपमा गठबन्धन गर्न सहमत भए पनि व्यवहारिक रुपमा भागबण्डा गर्न उनीहरुलाई कठिनाइ भएको देखिएको छ । चुनावको मिति नजिक आइसकेको र उमेदवारको अन्तिम टुंगो लगाउँन हतारो भएको अवस्थामा गठबन्धन आवद्ध दलहरुकोबीचमा भागबण्डाको मोडालिटीमा नै सहमती हुन सकेको छैन । पार्टी भि
सबै पढ्नुहोस