आर्थिक अवस्थाबारे आधिकारिक धारणा सार्वजनिक गर्दै एमाले
चैत २७, २०७८काठमाडाैँ- नेकपा (एमाले)ले नेपालको पछिल्लो आर्थिक अवस्थाबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । पार्टीले दिउँसो साढे १२ पत्रकार सम्मेलन गरी पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो । केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न कुपण्डोलस्थित होटल हिमालयमा पत्रकार सम्मेलन राखिएको जनाए । उनका अनुसार पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्रीहरूको
सबै पढ्नुहोस