याक एण्ड यतीपछि मन्त्री आलेको अर्को निर्णय , मिनी क्यासिनोको ३८ करोड नतिर्ने ड्रिमल्याण्ड होटल पनि बन्द
माघ २७, २०७८काठमाडौं - दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतीले क्यासिनो सञ्चालनबापतको साढे ४२ करोड रोयल्टी नतिरेपछि बन्द गराएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अर्को निर्णय पनि गरेका छन् । उनले मन्त्रीस्तरीय निर्णयबाट मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल पनि बन्द गराएका हुन् । २०६७ भदौ २० मा मिनी क्यासिनो ९आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेलको अनुमति लिएको ह्याप्पी
सबै पढ्नुहोस