एमसीसी चुनावपछि मात्र अघि बढाऔँ : प्रचण्ड
माघ २३, २०७८काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) चुनावपछि मात्रै संसदबाट अघि बढाउनु पर्ने प्रस्ताव गर्नु भएको छ । आज सत्तारुढ साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीस
सबै पढ्नुहोस