कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त
माघ २४, २०७८काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले डा महतलाई प्रवक्ता नियुक्त गरेका हुन् । कांग्रेस प्रवक्ता पार्टीमा पदाधिकारी सरह हुन्छन् । पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका महतलाई सभापति देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका थिए । यसअघि कांग्रेस प्रवक्ता रहेका विश्वप्रकाश शर्मा १४ औँ महाधिवेशनबाट महाम
सबै पढ्नुहोस