सदस्यसचिवको विषयमा तीन संघले आन्दोलन गर्ने
माघ १९, २०७८काठमाडौं - नेपाली खेलकुदआबद्ध बिभिन्न तिन संघले सदस्यसचिवको विषयमा सर्वोच्च अदालतको ध्यानाकर्षण गराउन शान्तिपूर्ण आन्दोलन गर्ने भएका छन्। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइइपीए), नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले आन्दोलन गर्ने भएका छन्। सदस्यसचिवको विचाराधिन मुद्दामा छिटो भन्दा छिटो सुनुवाई गर्न
सबै पढ्नुहोस