अमेरिकाले आफ्नो देशलाई जबरजस्ती युद्धमा धकेल्ने प्रयास गर्दैछ : रुसी राष्ट्रपति
माघ १९, २०७८एजेन्सी - रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युद्धमा धकेल्न खोजेको आरोप लगाउनुभएको छ । युक्रेनको विषयलाई लिएर अमेरिकाले युद्धमा तान्न खोजेको उहाँको आरोप छ । यद्यपि उहाँले वार्ता र सम्वादको सम्भावना कायमै रहेको बताउनुभएको बीबीसीले जनाएको छ । अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाबारे आफूहरुले राख्दै आएको चासोलाई बेवास्ता गरिरहेको पुटिनको टिप
सबै पढ्नुहोस