थप ३,५४० जना काेराेना संक्रमित, चार दिनमा ३२ जनाकाे मृत्यु
माघ १६, २०७८काठमाडाैँ- नेपालमा आइतवार ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ९ सय १० जनाको पीसीआर परिक्षणका क्रममा ३ हजार ४९ जना र ३ हजार २ सय ३५ एन्टिजेन परीक्षणका क्रममा ४ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट विभिन्न अवधिमा सेनाले व्यवथापन गरेकोसहित ३२ जनाको
सबै पढ्नुहोस