मतदान गर्न जाँदै गर्दा प्रदेशसभा सदस्य दुर्घटनामा
माघ १२, २०७८काठमाडौँ- लुम्बिनी प्रदेशसभा सदस्य चढेको स्कारपिओ दुर्घटना भएको छ । महेन्द्र राजमार्गअन्तर्गत धानखोला र भालुबांगको बिचमा प्रदेशसभा सदस्य तुलसी चौधरी चढेको स्कारपिओ दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालकाअनुसार दुर्घटनामा परी सदस्य चौधरी घाइते भएका छन् । रुपन्देहीका एमाले चौधरी राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन दाङको
सबै पढ्नुहोस